११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा १ हजार ८१४ घाइते भएका छन् ।