विमान दुर्घटना अपडेटः अस्पताल पुर्याइएका सबै ३६ जना मृत घोषणा

यती एयरलाइन्स विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको निधन भएको छ । काठमाडौबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखराको सेती नदी खोँचमा दुर्घटना भएको थियो ।

सम्बन्धित सामग्री

पाेखरा विमान दुर्घटना : अस्पताल लगिएका सबै ३६ जना मृत घाेषणा

काठमाडौं । कास्कीमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डां नारायण श्रेष्ठले हालसम्म ३६ जनालाई अस्पताल ल्याइपुर्याइएको र सबै जनाको मृत्यु भएको जानकारी दिए । ‘अहिलेसम्म अस्पताल ल्याइएकामध्ये कोही पनि जिवित हुनुहुन्न। सबै अस्पतालबाट तथ्यांक लिँदा अहिलेसम्मको अवस्था यो […]