प्रतिनिधिसभासमा यसपटक १२ दलले प्रतिनिधित्व गर्ने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै संसद्मा प्रतिनिधित्व गर्ने दलको टुंगो लागेको हो ।