संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न माग

३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सांसदहरुको बायोमेट्रिक हाजिरको व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘जनप्रतिनिधिले सदनमा जवाफदेही हुने गरी …

सम्बन्धित सामग्री

संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न माग

नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद रहेको छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेल्

विदेशका नेपालीलाई मतदान अधिकारको व्यवस्था गर्न माग

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गरेका छन्।...

सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था गर्न माग

राष्ट्रिय बहिरा महासंघ नेपालले प्रत्येक सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था नहुँदा कानले नसुन्ने र बोल्न नसक्ने नागरिकलाई सेवा लिन समस्या भएको भन्दै एक सार्वजनिक कार्यालयमा एक जना दोभासेको व्यवस्था गर्नुपर्ने माग गरेको हो ।महासंघका अध्यक्ष केपी अधिकारीले सांकेतिक भाषाका शब्द चार हजार […]

प्रवासबाटै मतदानको व्यवस्था गर्न माग

प्रवासी नेपाली मञ्चले प्रवासमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न माग गर्दै २४ जनवरीमा नेपालमा नेपाल सरकार र निर्वाचन आयोग तथा विश्वभर रहेका नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउने भएको...

विदेशबाट मतदान गर्ने व्यवस्था मिलाउन माग

धनगढी – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि छलफल गरिरहँदा भारतमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्ने व्यवस्था हुनुपर्ने माग राखेका छन्। विदेशबाटै मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग राख्दै नेपाल, भारत सेती महाकाली प्रवास सेवा समिति भारतले भारतस्थित नेपाली दूतावासको कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएको छ। सर्वोच्च अदालतले २०७४ चैत महिनामै विदेशमा रहेका नेपाली नागरिकलाई […]

बाढीपहिरो पीडितलाई उद्धार र राहत व्यवस्था गर्न अनेरास्ववियूको माग

काठमाडौँ । अनेरास्ववियू क्रान्तिकारीले बाढीपहिरो पीडितको उद्धार र उनीहरूलाई समयमै राहतको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेलाई नि: शुल्क उपचारको व्यवस्था मिलाउनसमेत अखिल क्रान्तिकारीले माग गरेको छ। अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। उनले बाढी […]

कोरोना खोपको तत्काल व्यवस्था गर्न सुनसरीका उद्योगीको माग

सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकका लागि पहिलो प्राथमिकतामा राखेर खोप...

१४ वर्षमाथिका सबै नागरिकलाई खोपको व्यवस्था गर्न सरकारसँग माग

चिकित्सकहरूले १४ वर्षभन्दा माथिका सबै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

तत्काल पुनर्वासको व्यवस्था मिलाउन मेलम्चीबासीको माग

बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल पुनर्वासको व्यवस्था हुने गरी आर्थिक सहायताको उचित व्यवस्था गर्न माग गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरूले केपी ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय […]

तत्काल खोप व्यवस्था गर्न माग

कास्की। पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन्। पाँच राजनीतिक दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम भएकाले जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन्। कांग्रेस, माओवादी केन्द्र,एमाले,जसपा राष्ट्रिय जनमोर्चा कास्कीले कोरोना महामारीले सबै गतिविधि ठप्प भएका कारण खोप पहिलो आवश्यकता भएको बताएका छन्।