फेरियो कमलपोखरीको मुहार : निर्माण नसकिँदै घुमफिर गर्नेको भीड बढ्दो

महानगरपालिकाले गरेको काम तारिफयोग्य रहेको आगन्तुकहरूको मूल्याङ्कन छ । उनीहरूले अझै मर्मत गर्दै खानेपानी र शौचालयको व्यवस्था गर्न माग गरेका छन् ।