काठमाडौँ- एनआरएनए एनसिसि माल्टा निर्वाचन अगावै फुटको संघारमा पुगेको छ ।
निर्वाचन समिति बैठकमा एकपक्षिय रुपमा निर्वाचन संयोजक राजु अर्यालले निर्वाचन समिति अध्यक्ष प्रत्यासी र अन्य उमेदवारहरूको माग विपरित र जनमानसको भावना विपरित मतदाताको स्वविवेक गर्न पाउने अधिकारलाई प्रभावमा पार्ने मतदाताको अधिकारलाई प्रभावमा पार्ने सहज ह...