प्रथम धादिङ जिल्लास्तरीय टी-२० क्रिकेट कात्तिक ११ देखि हुने

९ कात्तिक, काठमाडौं । प्रथम धादिङ जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक धादिङ जिल्ला क्रिकेट संघले मंगलबार पत्रकार सम्मेलन गरी यही कात्तिक ११ देखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाएको छ । प्रतियोगितामा धादिङ जिल्लाका १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । सार्वजनिक खेल तालिका अनुसार कात्तिक ११ गते प्रतियोगिताको उद्घाटन खेलमा […]

सम्बन्धित सामग्री

टी-२० क्रिकेट : धादिङ समाज र त्रिपुरासुन्दरी फाइनलमा

९ फागुन, धादिङ । धादिङ समाज नीलकण्ठ र त्रिपुरासुन्दरी क्रिकेट क्लब धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् । आइतबार भएको सेमिफाइनलमा त्रिपुरासुन्दरीले मलेखु क्रिकेट क्लबलाई हराउँदै फाइनलमा पुगेको हो । यस्तै धादिङ समाज …

धादिङ जिल्ला स्तरिय टी-२० क्रिकेटमा बैरेनी र त्रिपुरासुन्दरी विजयी

७ फागुन, काठमाडौं । धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा बैरैनी क्रिकेट टिम (गल्छी गाउँपालिका) र त्रिपुरासुन्दरी क्रिकेट टिम (त्रिपुरासुन्दरी)ले विजयी सुरुवात गरेका छन् । धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता शुक्रबारदेखि सुरु …