११ कक्षाको भर्ना साउन मसान्तसम्म लिन परिक्षा बोर्डको निर्देशन

काठमाडौं, साउन १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्ना हुने समय साउन मसान्तसम्म बढाएको छ । परिक्षा बोर्डले आज एक सूचना सार्वजनिक गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको जनाएको छ । छोटो समयको मात्रै भर्ना […]