मानव तस्करमा संलग्न ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले अवैध रूपमा कामदार ओसारपसार गर्ने ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ।