सिम्ता गाउँपालिकाका अध्यक्ष चन्दको सम्पत्ति विवरण सार्वजनिक

सुर्खेत -सिम्ता गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले आफ्नो सम्पत्ति विवरण समेत सार्वजनीक गरेका छन् । अध्यक्ष चन्दले बुधबार पदभार सम्हाले लगतै सम्पती विवरण सार्वजनिक गरेका हुन् ।अध्यक्ष चन्दको नाममा, मोटरसाइकल एक थान, सांग्रिला बैंकमा नगद मौज्दात, ८ हजार ३ सय ६२ रुपैयाँ आफ्नो नाममा कुनै पनी ठाउँमा जग्गा नभएको उनले सार्वजनीक गरेको सम्पत्ती विवरणका उल्लेख गरिएको […]

सम्बन्धित सामग्री