चीनले झन्डै तीन वर्षपछि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा नाका खुला गरेको छ । कोरोना महामारीका कारण चीनले सन् २०२० को मार्चदेखि बन्द गरेको सीमा नाका आजदेखि खुला गरेको बीबीसीले जनाएको छ ।
अबदेखि चीन प्रवेश गर्ने पर्यटकले क्वरेण्टीनमा बस्नुपर्ने छैन । तर चीनमा गएका पर्यटकले पुगेको ४८ घण्टाभित्र पीसीआर टेस्ट 'नेगेटिभ' भएको प्रमाण भने पेस गर्नुपर्ने छ । अब केही हप्ताभित्रै हङकङबाट चार लाख मानिस मुख्य भूमि चीन प्रवेश गर्ने तयारी छ । बेइजिङ र सियामेनलगायत चीनका अन्य प्रमुख सहरहरूका लागि हङकङमा उडा...