तुलसी दिवस र मन्जुललाई देवकुमारी थापा स्मृति सम्मान प्रदान

विराटनगर : वरिष्ठ कवि एवम् संस्कृतिविद् तुलसी दिवस र वरिष्ठ कवि एवं जनगायक मन्जुल आज यहाँ आयोजित एक कार्यक्रममा देवकुमारी थापा स्मृति सम्मानबाट सम्मानित भएका छन्। दिवसलाई २०७६ र मन्जुललाई २०७७ सालको  देवकुमारी थापा सम्मान प्रदान गरिएको हो। सम्मानअन्तर्गत ५१ हजाररुपैयाँ सम्मानपत्र प्रदान गरियो। यसैगरी सोही कार्यक्रममा कलाकार विक्रमश्रीलाई २०७६…

सम्बन्धित सामग्री

डा. रोकाका ६ कविता संग्रह एकसाथ विमोचन

९ असोज, विराटनगर । वरिष्ठ न्युरो सर्जन डा. यामबहादुर रोकाका ६ वटा कविता संग्रह शनिबार एकसाथ विमोचन गरिएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक कार्यक्रमका बीच वरिष्ठ कवि तुलसी दिवस र डा. रोकाले संग्रहहरु विमोचन गरेका हुन् । प्रत्येक संग्रहमा १ सय ८ कविता छन् । रोकाका कविता संग्रहरको भाग ३, ४, ५, ६, […]

कवि श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टर्डे’ को परिचर्चा

ज्योति साहित्य प्रतिष्ठानको १८४औं शृंखलामा कवि मीना श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टर्डे’को परिचर्चा भएको छ। नयाँबानेश्वरस्थित टेरेस क्याफेमा प्रा. तुलसी दिवस र कवि शैलेन्द्र साकारले सो कृतिको परिचर्चा गरेका हुन्।...

नारी पुरस्कार तथा सम्मान प्रदान

नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा कवि तथा संस्कृतिविद् तुलसी दिवस तथा प्रतिष्ठानका अध्यक्ष गीता कार्कीले सो सम्मान प्रदान गरिन् ।वरिष्ठ साहित्यकार गोमा शर्माको स्मृतिमा स्थापित सो पुरस्कार नेपाली साहित्यका क्षेत्रमा  विशिष्ठ योगदान पु¥याउने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । त्

कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार तुलसी दिवस र चूडामणि बन्धुलाई

काठमाडौं, फागुन १ । कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार लोकसंस्कृतिविद् तुलसी दिवस र चूडामणि बन्धुलाई दिइने छ । नेपालको लोकवार्ता, साहित्य र संस्कृतिको गहन अनुसन्धान गरी विश्वसामु परिचित गराएबापत प्राध्यापक तुलसी दिवसलाई २०७७ र प्राध्यापक डा. चूडामणि बन्धुलाई २०७८ सालको पुरस्कार प्रदान गरिने कालीभक्त पन्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले जनाएको छ । संस्कृति एवं लोकसाहित्यका अन्वेषक […]

तुलसी दिवस र बन्धुलाई कालीभक्त पन्त पुरस्कार

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार–२०७७ स्रष्टा प्राध्यापक तुलसी दिवसलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपालको लोकवार्ता र संस्कृतिका क्षेत्रमा गहन अनुसन्धान गरी कृतिहरू प्रकाशन गर्नुका...

वसन्त चौधरीका दुई पुस्तक सार्वजनिक

२० पुस, काठमाडौं । कवि एवं गीतकार वसन्त चौधरीको एकैसाथ दुई काव्य-पुस्तक सार्वजनिक भएको छ । नेपाली कवितासंग्रह ‘तिमीविनाको म’ तथा हिन्दीको ‘अनेक पल और मैं’ मंगलबार राजधानीमा लोकार्पण गरिएको हो । वरिष्ठ कवि तुलसी दिवस, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, कथाकार भुवन ढुंगाना र डा. करुणाशंकर उपाध्यायले चौधरीका पुस्तक लोकार्पण गरे । कार्यक्रममा […]

साहित्यकार तुलसी दिवस पुरस्कृत

वरिष्ठ लोकसंस्कृतिविद्, साहित्यकार एवं कवि तुलसी दिवस नगद एक लाख रुपैयाँ नगदसहित पुरस्कृत भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट दिवसलाई सम्मान गरिएको...

तुलसी दिवस र दुर्गा घिमिरेलाई १–१ लाखको पुरस्कार

संस्कृतिकर्मी तुलसी दिवस र महिला सशक्तिकरणमा क्रियाशील दुर्गा घिमिरे पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवाबाट दिवस र घिमिरेलाई पुरस्कृत गर्न लागिएको हो ।

श्रष्टा नरहे सृजना कहाँ बाँकी रहलाः कवि तुलसी दिवस

नेपाली साहित्यको क्षेत्रमा सुन्दर, सरल भाषा अनि निर्भिक र स्पष्ट कविको नाम हो तुलसी दिवस। अस्ट्रेलियाको पर्थमा संचालन भैरहेको अन्तराष्ट्रिय साहित्य सम्मेलनमा भेटिदाँं कवि तुलसी दिवसमा जोश र जाँंगर घटेको थिएन बरु केहि उर्जा थपिएको थियो। हिँड्दा हिड्दै मोडमा हिँडेको बाटोनै मोडिए पछी हिँड्नेको पनि केहि लाग्दो रहेनछ तेर्सिदा तेर्सिदै तेर्सोमा तेर्सिएको बाटोनै उक्ले पछी…

श्रष्टा नरहे सृजना कहाँ बाँकी रहलाः कवि तुलसी दिवस

नेपाली साहित्यको क्षेत्रमा सुन्दर, सरल भाषा अनि निर्भिक र स्पष्ट कविको नाम हो तुलसी दिवस। अस्ट्रेलियाको पर्थमा संचालन भैरहेको अन्तराष्ट्रिय साहित्य सम्मेलनमा भेटिदाँं कवि तुलसी दिवसमा जोश र जाँंगर घटेको थिएन बरु केहि उर्जा थपिएको थियो। हिँड्दा हिड्दै मोडमा हिँडेको बाटोनै मोडिए पछी हिँड्नेको पनि केहि लाग्दो रहेनछ तेर्सिदा तेर्सिदै तेर्सोमा तेर्सिएको बाटोनै उक्ले पछी…