गगन थापाले भने- एमालेसँग मिलेर सरकार बनाउनु गल्ती भयो

रौतहट। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेसित मिलेर सरकार बनाएर गल्ती गरिएको बताएका छन्। रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेसले गरेको कार्यक्रममा थापाले विगतमा कांग्रेस र एमालेबीच भएको सत्ता सहकार्यलाई गलत भनेका हुन्। उनले संसद्‍मा ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्री चाहिएको र २२ सिट भएको रास्वपालाई गृहमन्त्री चाहिएका बेला कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउँदा […]