आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेर सरकारी डाक्टर आन्दोलनमा :: Pahilopost.com

काठमाडौः सरकारी चिकित्सक सङ्घ (गोदान) देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका छन्। विभिन्न नारा लेखिएका पम्मपेल्ट बोकेर उनीहरू माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन्। सरकारले ल्याएको कर्मचारी समायोजन विधेयक विरुद्ध उनीहरूले आन्दोलन गर्दै आएका छन्। एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यन्वयन नगरेको