१० कात्तिक, काठमाडौं । अफ्रिकी युनियनले सुडानलाई निलम्बन गरेको छ । बुधबार अफ्रिकी युनियनले सैन्य ‘कू’पछि युनियनका कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी सुडानलाई निलम्बन गरेको हो । युनियनले जारी गरेको विज्ञप्तिमा संक्रमणकालीन परिषद्को ‘प्रभावकारी पुनर्स्थापना’ गर्दै सुडानलाई निर्वाचनतर्फ अग्रसर नगरेसम्म निलम्बन लागू हुने उल्लेख छ । सोमबार सुडानी सेनाले सत्तापलट गरेपछि अन्तर्राष्ट्रिय समुदायले […]