सुर्खेत । जुम्लाबाट चरनको लागि अछाम पुगेका भेडामा पखाला र पेट फुल्ने समस्या देखिए पछि कर्णाली प्रदेश सरकारले औषधी सहितको पशु चिकित्सक टोली गैडाँहा पठाउने भएको छ । जुम्ला जिल्लाका तातोपानी, तिला, सिँजा र हिमा गाउँपालिकाका भेडापालक किसानहरूले सुदूरपश्चिम प्रदेश अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं ६ गैडाँडामा चरिचरणको लागि भेडाहरू लिएर गएका थिए । […]