काठमाडौँ- युक्रेनमाथि रुसको आक्रमण र त्यसले विश्व तथा दक्षिण एसियामा उत्पन्न परिस्थितिबीच चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौँ उत्रेका छन्। चीनको चेतावनीलाई अवज्ञा गर्दै एमसिसी कम्प्याक्ट संसदले अनुमोदन गरेलगत्तै नेपालले संयुक्त राष्ट्रसंघमा रुसी आक्रमणविरुद्ध दिएको मतदान चिनियाँ अडान प्रतिकूल भएको पृष्ठभूमिमा विदेशमन्त्री वाङ यीको यो भ्रमण थप महत्वपूर्ण बनेको छ। एमसिसी अनुमोदन […]