काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रिय सिमाना अतिक्रमण भइरहँदा पनि सरकार मौन बसेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दार्चुलामा भारतीय पक्षले महाकाली नदीमा एकलौटी तटबन्ध बनाउँदा पनि सरकार गुपचुप बसेको बताए ।
“कालापानीमा भारतीय सेना यथावत् छ । लिपुलेकमा भारतले बाटो बनाइरहेको छ,” उनले भने,...