पर्यटन क्षेत्रमा मार्च देखि मुख्य सिजन सुरु हुन्छ । तर, विदेशी पाहुनाको आगमन फेब्रुअरीदेखि नै बढ्ने अघिल्ला वर्षको अभ्यास हो। तर, यो पटक भने अघिल्ला वर्षको जस्तो पाहुना आगमनले अझैसम्म गति लिन थालेको छैन। फेब्रुअरीदेखि नै पाहुना आगमन बढ्न सुरु हुनुपर्नेमा अहिलेसम्म आगमन बढ्न थालिनसकेको व्यावसायीको भनाइ छ।
२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशमा सुशासन स्थापना गर्ने दृढ प्रतिबद्धतासहित विभिन्न संरचनात्मक तथा कानूनी सुधारका कार्यक्रम सार्वजनिक गरेको छ ।
राप्रपाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सार्वजानिक गरेको घोषणापत्रमा ‘बरु …
काठमाडौं– पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रिको तयारी तीव्र पारिएको छ । आइतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रुपमा मन्दिर दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी गरेको हो । कोषले महाशिवरात्री पर्वका लागि भक्तजनलाई कुनै कमी हुन नदिने जनाएको छ । शिवरात्रीका लागि साधु-सन्तहरु पशुपति मन्दिर परिसर आइसकेका छन् । शिवरात्रीका […]
प्रेमलाई शाब्दिक रूपमा परिभाषित गर्न अती नै कठिन छ । आधुनिक समयमा प्रेमलाई साहित्यको कल्पना, स्नायु विज्ञानको प्रक्रिया, रसायन शास्त्रका रसायनिक अणुहरूको नृत्य, भौतिक शास्त्रका क्रिया र प्रतिक्रिया तथा गणितीय सुत्रहरूको दुरूहतालाई समष्टिगत रूपमा प्रयुक्त …