नरैनापुरमा अतिक्रमित घरटहरा भत्काउन सुरु

बाँकेको नरैनापुर गाउँपालिकाले अतिक्रमित गरी बनाइएका घरटहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको हो ।

सम्बन्धित सामग्री

भरतपुर महानगरले नारायणगढ पुल्चाेकका घरटहरा भत्काउन थाल्याे

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्रङ सडक खण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा आज शुक्रवारदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी छ लेनको बनाउने कार्य भइरहेको यस खण्डका अतिक्रमित घरटहरा भत्काउन लागिएको हो । डिभिजन सडक कार्यालय चितवनले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ । यो सडक निर्माणका क्रममा ५८ घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताउनुभयो । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लाग...