कवाडी संकलन केन्द्र सहरबाहिर सार्न पोखरा महानगरको ३५ दिने सूचना

३१ भदौ,  पोखरा । कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न ३५ दिने अल्टिमेटम दिएको छ । महानगरले शुक्रबार जारी गरेको सूचना अनुसार डेंगुलगायत अन्य महामारी फैलन कवाडी संकलन केन्द्रहरु कारक रहेको महानगरको ठहर छ । सूचनामा यसअघि कवाडी संकलन गर्ने व्यवसायी र जग्गाधनीका […]