काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा गरी ४५ हजार कर्मचारीको दरबन्दी रिक्त रहँदा सेवा प्रवाहमा समस्या देखिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्नुअघि वि.सं. २०७५ पुस ११ गते तीन तहको दरबन्दी तोकेको भए तापनि वर्षौंदेखि कर्मचारी रिक्त रहँदा सेवा प्रवाहमा असर परेको हो । महालेखा परीक्षकको ५९औं प्रतिवेदनले पनि जनसरोकारसँग […]