नेपाल समाचारपत्र, काठमाडौं । नेपालमा संघीयता लागू भएको चार वर्ष पूरा भइसकेको छ । तर पनि संघीय तहका नीति निर्माण र कार्यान्वयनमा अझै केन्द्रीकृत मानसिकता नै हावी छ । प्रदेश र स्थानीय तहमा परनिर्भरता र केन्द्रको मुख ताक्ने प्रवृत्तिका कारण संघीयतामाथि नै प्रश्न उठ्न थालिसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ स्वयं […]