काभ्रे । पनौती नगरपालिका वडा नम्बर १ रयालेका ३५ जनाले मोबाइल र ल्यापटपबाट नै आफ्नो स्वास्थ्य जाँच गराएका छन् । टेलीउपचार मार्फत पनौती नगरपालिका र हाम्रो पाइला नेपालको सहकार्यमा आयोजना गरिएको टेलीहेल्थ क्याम्पमा स्वास्थ्य समस्या देखिएका स्थानीयले अनलाइन मार्फत विशेषज्ञ डाक्टरहरुसँग परामर्श लिएका हुन् । टेलीउपचार बिरामीहरुलाई विशेषज्ञ डाक्टरहरुसँग अनलाइन मार्फत स्वास्थ्य जाँच गराउने एक […]