भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानको चासो, ढिलाई भएको निजी क्षेत्रको गुनासो

रुपन्देही ।बौद्ध धर्मावलम्बीहरु धेरै रहेको भुटानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानको अनुमति मागेसँगै लामो समयदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश स्थानीयलाई खुसी बनाएको छ । अहिलेसम्म काठमाडौंबाट मात्र उडान भरिरहेको भुटानले बुद्ध जन्मस्थल रुपन्देहीमा रहेको यो विमानस्थलबाट उडानको अनुमति मागेको हो । ०७९ जेठ २ गतेबाट संचालनमा आएको यो विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि […]