प्रहरी राज्यको सुरक्षाप्रदायक हो। सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी संगठनको हो। राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सदा अग्रपंक्तिमा रहन्छ। सर्वसाधारणको दैनिकीमा प्रहरीको क्रियाकलापको प्रत्यक्ष वा परोक्ष रूपमा असर रहन्छ। प्रहरीलाई उसका प्राथमिक उद्देश्य पूरा गर्न […]