बालक अपहरण गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न ७ जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न रहेका सात जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभिन पोख्रेलले जानकारी दिए ।आफ्नै घरबाट हराएका बालकको खोजी गर्ने क्रममा छिमेकीक

सम्बन्धित सामग्री

बालक अपहरण गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ

जनकपुरधाम – सर्लाहीमा ८ वर्षीय बालकको अपहरण गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। पाँच दिनदेखि बेपत्ता रहेका बालकको बिहीबार सेफ्टी ट्यांकीभित्र शव फेला परेको थियो। सोही घटनामा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ। सर्लाहीको मलंगवा नगरपालिका– १२ गम्हरियाका जितेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भन्ने आकाश ठाकुरको बोरामा बेरिएको अवस्थामा […]