बाेल्टकाे शानदार बलिङसँगै पहिलो पारीमा श्रीलंका १ स‍य ४ रनमा अल आउट

न्यूजिल्याण्ड विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा श्रीलंका मात्र १ सय चार रनमा अलआउट भयो । ९८ रनमा चार विकेटको अवस्थामा दोस्रो दिनको सुरुवात गरेको श्रीलंकाले अरु ६ रन जोड्दा अलआउट भयो । श्रीलंकाको पारीलाई ध्वस्त बनाउन ट्रेन्ट बोल्टले सशक्त बलिङ गरे । उनले दोस्रो दिनको पहिलो सेसनमा बलिङ गर्दा मात्र ४ रन दिँदै ६ विकेट ल...