‘गण्डकी प्रदेश प्रकरण’ र ‘उमेश श्रेष्ठ प्रकरण’ पछि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशस्तिमा दुई वटा डिजिटल प्रचार सामग्री सार्वजनिक भएका छन् । एउटा हो, ‘के तपाईंलाई थाहा छ ?’ र अर्को हो, ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने… ।’ यी प्रचार सामग्रीको बारेमा कांग्रेसका प्रतिस्पर्धी राजनीतिक दलहरूले खासै चासो दिएका छैनन् । चौधौँ महाधिवेशनको संवैधानिक सीमा सकिन […]