काठमाडौं । सरकारले आज (माघ २९) चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दैछ । चालू वर्षको ६ महिनामा सरकारले गर्न सकेको खर्च र उठेको राजस्वको आधारमा बजेटको अनुमान संशोधन हुँदै आएको छ । जेठ १५ गते १७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको सरकारले बजेटको संशोधित खर्च अनुमान आज सार्वजनिक गर्दैछ । […]