कर्मचारीका छोराछोरीलाई ६० करोडको छात्रवृत्ति, सरकारले एक जनालाई पनि काम लगाएन

सरकारले निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिन पछिल्लो ७ वर्षमा ६० करोड ४१ लाख ४ हजार वितरण गरेको छ। सरकारले २०६६ सालदेखि कमर्चारीका छोराछोरीलाई छात्रवृति प्रदान गर्दै आएको छ। हालसम्म सरकारले २ हजार ८ सय २२ विद्यार्थीलाई सरकारले यस्तो छात्रवृति प्रदान गरिसकेको छ। सामान्य प्रशासन मन्त्रालयले १ लाख ५० हजारदेखि ५ लाखसम्म छात्रवृत्ति वितरण गर्दै आएको छ।…