२५ माघ, विराटनगर । प्रदेश १ को संसदीय दलको नेता चयनका लागि नेकपा एमालेमा सहमतिको सम्भावना क्षीण बन्दै गएको छ ।
संसदीय दलको नेताका दाबेदारहरुले अडान नछाडेपछि निर्वाचनमार्फत नेता चयन हुने सम्भावना बढेको हो ।
संसदीय दलको नेता चयन गर्न शुक्रबार निर्वाचन गर्ने एमालेले औपचारिक निर्णय गरेसँगै एक पक्षीय, दुई पक्षीय र …