लुम्बिनीका मुख्यमन्त्री केसी भन्छन्– राज्यमन्त्री वलीको राजीनामा स्वीकृत भयो, वली भन्छिन्– मैले राजीनामा दिएकी छैन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य, जनसंख्या, परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वलीको राजीनामा स्वीकृत भएको बताएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा एमालेले राज्यमन्त्री वलीको बारेमा प्रश्न उठाउँदै सरकारको जवाफ माग...