बनाउँदै नबनाएको ट्युबेलको नाममा लाखौं हिनामिना

काठमाडौं, वैशाख २८ । नवलपरासीको देवचुली र दुम्किवासमा बनाउँदै नबनाएको ट्युबेलको काम गरेको भनी लाखौं रकम हिनामिना गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा पम्प हाउस, स्टोरेज ट्याङ्की र वितरण प्रणाली निर्माण कार्यको ठेक्कामा राज्यकोषको रकम हिनामिना भएको पाइएको हो । ठेकेदार र उपभोक्ता समिति मिलेर झुटो बिल भरपाई […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता!

काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नागरिक समाज कास्कीका नाममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता दौरान लाखौं रुपैयाँ हिनामिना भएको दाबी गर्दै आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी गरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज […]