मौसमी फ्लुलाई  बेवास्ता नगर्न सुझाव

कोभिड महामारीपश्चात् प्रभावित बनेको ‘सामान्य रुघाखोकी’को उपचार अझै सामान्य हुन सकेको छैन । महामारीअघि मौसम परिवर्तनबाट हुने ‘सामान्य रुघाखोकी’को उपचार गर्न जति बिरामी अस्पताल पुग्थे, त्यो दरमा अझै नपुगेको चिकित्सकहरू...