रास्वपाप्रति खनालको टिप्पणी ः घण्टी अराजकताको संकेत हो
पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुनुपर्ने बताएका छन्। प्राप्त उपलब्धिहरुको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने उनको दाबी छ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई...