काठमाडौं– महानगर र उपमहानगरभित्र घरजग्गा कारोबार गर्नका लागि ३६ वटा कम्पनीले अनुमति पत्र लिएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले अब अनिवार्य रूपमा इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा कारोबार गर्न सम्बन्धित पालिकाहरूलाई परिपत्र गर्दै ३६ वटा कम्पनीको नाम पठाएको हो । विभागका अनुसार यो नयाँ व्यवस्था आगामी २०८२ साल फागुन २५ गतेदेखि अनिवार्य रूपमा […]
१७ वर्षअघि जापान जाने सोच त्यागेर मौरीपालन रोजेका उनी विगत १६ वर्षदेखि व्यावसायिक रूपमा यस क्षेत्रमा सक्रिय छन्। रोल्पा, प्युठान र बर्दघाट हुँदै अहिले कपिलवस्तु आइपुगेका हुन्।
जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सुरू भएका छन्। दोस्रो चरणमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदा मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश भिडे।