निटफेस्टमा शुक्रबार भारत र अर्जेन्टिनाको नाटक

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) अन्त्यतिर आइपुगेको छ। नौ दिवसीय महोत्सवको आठौं दिन शुक्रबार भारत र अर्जेन्टिनाको नाटकसहित विविध कार्यक्रम हुँदैछ। शुक्रबार राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’...

सम्बन्धित सामग्री

नेपाल वारियर्स च्याम्पियनसिप शुक्रबार हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वारियर्स च्याम्पियनसिप २०२३ यहि शुक्रबार काठमाडौंमा हुने भएको छ । भारत र नेपालका १४ खेलाडी सहभागी हुने मिक्स मार्सल आर्ट च्याम्पियनसिपका लागि सबै खेलाडी नेपाल आइसकेका छन् । च्याम्पियनसिपमा ५ एमेच्योर फाइट र २ प्रोफेसनल फाइट हुनेछ । प्रोफेसनल फाइटमा नेपालका लागि रविन्द्र ढाँट र मन्दिप रानामगरले प्रतिस्पर्धा गर्नेछन् । […] The post नेपाल वारियर्स च्याम्पियनसिप शुक्रबार हुने first appeared on Hamro Khelkud.

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार १० दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा शाह भारत जान लाग्नुभएको हो । पछिल्लो दुई महिनाको अवधिमा ज्ञानेन्द्रको यो दोस्रो भारत भ्रमण हो । डेढ महिना अघि मात्रै उहाँ पूर्वी नेपाल हुँदै दार्जिलिङ भ्रमणमा जानुभएको थियो । यसपटक नेपालगञ्जबाट स्थलमार्ग हुँदै […]

भाजपा अध्यक्ष नाड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत जाँदै

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलिदेखि तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा प्रचण्ड भारत जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ। प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्कने कार्यतालिका छ।

शुक्रबार भारत जाँदै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली जाने भएका छन्। प्रचण्ड शुक्रबार (भोलि) दिल्ली जान लागेका हुन्।...

भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै

३० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन । तर, भ्रमणका […]

प्रचण्ड भोलि भारत जाँदै, यस्तो छ कार्यतालीका ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाने भएका छन्। शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ। राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए। तर प्रचण्डले गर्ने भेटवार्ताको तालिका भने आइसकेको छैन।

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदै

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवासँगै भ्रमणमा उनकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय […]

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार भारत भ्रमणमा जाने भएका छन्। तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलसहित शुक्रबार भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणासहित भारत जाने भएका हुन्। भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग शनिबार भेटवार्ता गर्ने […]

प्रधानमन्त्री देउवा शुक्रबार भारत जाँदै,  यस्तो छ कार्यक्रम

ओमिक्रोन महामारीले रोकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तीन महिनापछि पुनः तय भएको छ। उच्चस्तरीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवाले यही शुक्रवारदेखि आइतबार (१८ देखि २० चैत)सम्म भारतको भ्रमण गर्ने भएका हुन्। भारतीय...