गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै

गण्डकी, २६ पुस । “यै माटो यही धर्तीमा लडिबुडी खेलेर हुक्र्यो तन जस्को अन्न र पानी खाई दिनुहँ जो पूर्ण भो जीवन त्यै धर्ती टुहुरो गराइ कसरी बस्छौँ युवा बाहिर यिन्लाई यसरी चटक्क भुलदा लाग्दैन कि क्यै पीर ?” (कुन्तीदेवी भट्टराईको ‘धरतीको पुकार’ नामक कवितामा भनेजस्तै पछिल्लो समयमा रोजगारीको खोजीमा युवा बाहिरिने क्रमसँगै खेतीयोग्य जमिन […]