शेखर कोइराला भन्छन्– मिडिया काउन्सिल विधेयक गलत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक गलत भएको बताएका छन् । उनले पत्रकारले समाचार लेखेकै भरमा १० लाख रुपैयाँ तिर्नुपर्ने कुरा व्यावहारिक नभएको बताए । बिहीबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले सत्ताले सञ्चारमाध्यमबाट आलोचना सुन्न नसक्ने र सत्तामा रहेको कांग्रेसको चरित्र पनि आलोचना सुन्न...