प्रधानमन्त्री ओलीको प्रश्न– राष्ट्रपतिमाथि महाअभियोग लगाउने भन्ने आक्रोश, कुण्ठा के हो ?

‘राष्ट्रपतिमाथि महाअभियोग लगाउने भन्ने आक्रोश कुण्ठा के हो ? राष्ट्रपतिलाई हामीले संविधानमा के अधिकार दिएका छौँ ?’ उनले भने ।