काठमाडौंमा चिसो बढ्दै, ११ दिनमा ५ डिग्रीसम्म घट्यो तापक्रम

काठमाडौं उपत्यकामा हरेक दिन चिसो बढिरहेको छ । न्यूनतम र अधितम दुवै तापक्रम घट्न थालेपछि रातिसँगै दिउँसो पनि चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार पछिल्लो ११ दिनमा मात्र अधिकतम...

सम्बन्धित सामग्री

काठमाण्डौको न्यूनतम तापक्रम हिजोभन्दा घट्यो : चिसो अझै बढ्न सक्ने

काठमाण्डाै - काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएकोमा आज न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तामक्रम घट्दो क्रममा रहेको र चिसो अझै बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार आज काठमाण्डौको अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियस पुग्ने अनुमान छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ । अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । तर दिउँसो भने काठमाण्डौसहित धेरै ठाउ...