काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन् । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। […]