रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन बन्द गर्न काउन्सिलको पत्र

प्रेस काउन्सिल नेपालले रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने ६ वटा मिडिया बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।

सम्बन्धित सामग्री

अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिलको पक्षमा उच्च अदालतको आदेश

उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपालको पक्षमा सोमबार आदेश जारी गरेको छ । काउन्सिलको नियमनमाथि चुनौती दिई एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले काउन्सिललाई बलियो बनाउने गरी आदेश दिएको हो ।जथाभावी विषयवस्तु दिई पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अवज्ञा गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल आज डटकमलाई कालोसूचीमा राख्दै सूचीकरणबाट समेत हटाउने निर्णयविरुद्ध रिट दायर भएको थियो । उक्त रिटमा काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गरिएको थियो

अनलाइन बन्द गराएकोमा अनलाइन पत्रकार संघको विरोध

काठमाडौं : नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न २३ वटा अनलाइन संचारमाध्यम नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसंचार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आज विज्ञप्ति जारी गर्दै यसको विरोध गरेको छ।स्थानीय तह निर्वाचनका सन्दर्भमा ती अनलाइनबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको भन्दै प्रेस काउन्सिलले ती अनलाइनलाई देशैभरि प्रकाशन र प्रशारण हुन नसक्ने गरी बन्द गराउन गरेको पत्राचारबाट&nbs

सञ्चारमाध्यम बन्द गराएकोमा अनलाइन पत्रकार संघको आपत्ति

नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न २३ वटा अनलाइन सञ्चारमाध्यम नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।स्थानीय तह निर्वाचनका सन्दर्भमा ती अनलाइन सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको देखिएको भन्दै ती सञ्चारमाध्यमलाई नेपालभर प्रकाशन र प्रशारण हुन नसक्ने गरी बन्द गराउन पत्राचार गरिएको प्रेस काउन्सिलको निर्णयले संघ आश्चर्यचकित भएको वि

काउन्सिलको लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुल्यो

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ । आउँदो जेठ १२ देखि १४ गतेसम्म हुने परीक्षाका लागि आज (मंगलबार)देखि अनलाइन फाराम खोलिएको हो । वैशाख २८ गतेसम्म नियमित तथा २९ र ३० गतेसम्म विलम्ब शुल्क तिरेर फाराम बुझाउन सकिने काउन्सिलले जनाएको छ । परीक्षा […]

अनलाइन दर्तापूर्व अभिमुखीकरण जरुरी : काउन्सिल

प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई तीव्र बनाएको छ । काउन्सिलको पछिल्लो अभियानअन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्य रूपमा अभिमुखीकरणमा सहभागी हुने कार्यक्रम ल्याएको हो । काउन्सिलले आचारसंहिता र विभिन्न निर्देशिकाबारे जागरण ल्याउन विज्ञहरूको रोष्टर बनाई अभिमुखीकरण सुरू गरेको छ । यो अभियानअन्तगत आइतबार विज्ञ […]

दुई अनलाइन प्रेस काउन्सिलको कालोसूचीमा

प्रेस काउन्सिलले पत्रकारिताको आचारसंहिता प्रतिकूल हुने गरी समाचार सामग्री सम्प्रेषण गरेको भन्दै दुई अनलाइन समाचार पोर्टललाई कालोसूचीमा राखेको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार नेपाल आज डट कम र सगरमाथा खबर डट कमलाई कालोसूचीमा राखिएको छ । काउन्सिलले २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी परेका थिए । यस्तै, आठवटा जनगुनासा दर्ता भएकामा हालसम्म ८१ उजुरी र चारवटा जनगुनासा फछ्र्योट भएका छन् । यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९

मेडिकल काउन्सिलको परीक्षा माघ १४ र १५ गते

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा माघ १४ र १५ गते हुने भएको छ। काउन्सिलले सूचना जारी गर्दै मंसिर २६ देखि पुस २६ गतेसम्म अनलाइन फारम खुल्ने उल्लेख गरेको छ। काउन्सिलका अनुसार मंसिर २६ देखि पुस २६ गतेसम्म नियमित रुपमा फारम भर्न सकिन्छ। त्यस्तै पुस २७ र २८ गते विलम्ब शुल्क तिरेर […]

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पुसमा

नेपाल मेडिकल काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा पुसमा हुने भएको छ। पुस २२, २३ र २४ गते परीक्षा हुने भएको छ। परीक्षामा सहभागी हुनका लागि काउन्सिलले अनलाइन फारम खुला गरेको छ।

चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युज पोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूज पोर्टल इहिमालय टाइम्स डटकम, वीरगञ्ज सिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखेको हो ।     इहिमालय टाइम्स डट कमलाई नियमानुसार दर्ता÷सूचीकरण भएको नदेखिएकाले नेपालभित्र सम्प्रेषण हुन न

प्रेस काउन्सिलको निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय र निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युजपोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूजपोर्टल इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी, कालोसूचीमा राखेको हो । इहिमालयटाइम्स डटकमलाई नियमानुसार दर्ता/सूचीकरण […]