टारो मोटरसाइकलले ल्यायो दशैं अफर, ६० हजारसम्म नगद छुट

काठमाडौं । टारो मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी ओ ओम मोटोकर्प प्रालिले दशै, तिहार तथा छठ अफर सार्वजनिक गरेको छ । योसँगै टारो फेस्टीभ अफर ल्याउने पहिलो कम्पनी भएको छ । इटालियन प्रबिधको मोटरसाइकल तथा स्कुटर कम्पनी टारोले ६० हजार रुपैयाँसम्मको नगद छुटसहितको फेस्टीभ अफर सार्वजनिक गरेको हो । यो स्कीममा ग्राहकले टारो मोटरसाइकल […]