आफन्तलाई पोस्न पाँचदलीय गठबन्धन : ओली

पर्वत-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका अधिकार खोसेर आफन्तलाई पोस्नका लागि पाँच दलिय गठवन्धन बनेको बताएका छन् । नेकपा एमाले पर्वतले कुश्मामा शनिवार आयोजना गरेको बृहत् जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले जनताको अधिकार खासेर नातेदारलाई पोस्नका लागि गठवन्धन बनेको आरोप लगाएका हुन् ।उनले शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालले आफन्तलाई राज्यका विभिन्न पदमा नियुक्त […]