काठमाडौं । नाडा अटो शो २०२४ आगामी भदौ ११ गतेबाट सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १६ औं संस्करणको अटो शो मार्फत ९ नयाँ चिनियाँ ब्राण्डले विद्युतीय गाडी बिक्री सुरु गर्दैछन् । उसोत नेपाली बजारमा प्रभाव छाडि सकेका ओमोडा र दिपलको पनि नाडा अटो शोमा सहभागिता पहिलो पटक नै हो । यद्यपि, सडकमा बाक्लो […]