काठमाडौं । निर्वाचन आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मतदातासमक्ष मत माघेको, पार्टीको प्रचार गरेको आयोगले जनाएको छ ।
वैशाख २६ गते डोटीको जोरायल गाउँपालिका पुगेर मन्त्री आलेले तडकभडकपूर्ण तरिकाले मतदाता भड्काउन भ्रामक भाषण गरेको, भोजभतेर गरेको, पैसा बाँडेको, अध्यक्षका उमेदवारको...