केरुङ-काठमाडौं रेलमार्ग: विस्तृत अध्ययन अनुदानमा, खोप लगाएर चिनियाँ आउँदै

काठमाडौं। बहुचर्चित केरुङ-काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिटेल फिजिविलिटी स्टडी) अनुदानमा गरिदिन चिनियाँहरु सकारात्मक देखिएका छन्। गत पुसमा अनुदान सहयोगमा