अछाममा यातायात मजदुर र प्रहरीबीच झडप, दुई प्रहरीसहित चार घाइते

अछाम : जिल्लाको साँफेबगरमा यातायात मजदुरले गरेको आन्दोलनका क्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ। दोहोरो झडपपछि स्थिति नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड अश्रुग्यास र एक राउन्ड हवाई फायर गरेको हो। फायरिङका क्रममा दुई जना स्थानीय र दुई प्रहरी घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ...

सम्बन्धित सामग्री

मजदुर कुट्ने एसपीलाई कारवाही नगरे आन्दोलन गर्ने यातायात मजदुर संगठनको चेतावनी

धरान । बुधबार साँझ काठमाडौं सुन्धारामा स्वरोजगार मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने महानगर प्रहरीका एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माग गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विज्ञप्ति जारी गर्दै लामिछानेलाई कारवाहीसहित सम्पूर्ण मजदुरहरूसँग काठमाडौं महानगरपालिकाले माफी माग्नुपर्ने माग राखेका छन् । घाइते श्रमिक तथा सञ्चारकर्मीको उपचारको व्यवस्था गरिनुपर्ने, […]

अछामको साँफेबगरमा यातायात मजदुर र प्रहरीबीच झडप हुँदा असर्इसहित ३ जना घाइते

अछाम – अछाम जिल्लाको  साँफेबगरमा यातायात मजदुर र प्रहरीबीच झडप हुँदा असई ,प्रहरी जवान र एक जना यातायात मजदुर घाइते भएका छन् ।  प्रहरीलाई ढुंगामुढा गरेपछि भीडलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर र केही अश्रुग्यास प्रहार गरिएको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयो ।  आन्द...